नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1310 · वि.सं. २०३६

नि.नं. 1310 — उत्प्रेषण लगायत जुन उपयुक्त हुन्छ आज्ञा, आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) निवेदन बमोजिम मोहियानी हकको प्रमाणपत्र निवेदकलाई दिनुपर्ने सो नदिएबाट भूमिसम्बन्धी नियमको प्रतिकूल देखिने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1310
मुद्दाको विषयउत्प्रेषण लगायत जुन उपयुक्त हुन्छ आज्ञा, आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2036/06/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र
उद्धरण सन्दर्भने.का.प. २०३६, नि.नं. 1310
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्