नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1309 · वि.सं. २०३६
नि.नं. 1309 — बालहत्या
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) प्रतिवादीले ज्यूँदो बालक जन्माएकोमा बारीमा लगी फालेको कारणबाट स्याहार र खान नपाई मृत्यु भएको भन्ने प्रमाणको अभाव भएकोले ज्यूँदो बालकलाई मारेको नठहराई सफाई दिने गरेको इन्साफ मनासिव देखिने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1309 |
|---|---|
| मुद्दाको विषय | बालहत्या |
| निर्णय वर्ष / मिति | 2036/09/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री घनानाथ पन्त |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३६, नि.नं. 1309 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
