नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1308 · वि.सं. २०३६

नि.नं. 1308 — जि. पर्सा वीरगञ्ज नगरपञ्चायत वार्ड नं. ९ बस्ने मालिराम अग्रवाल समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कर फर्छ्यौट आयोगले कायम गरेको आय र त्यसको आधारमा नारायणी अञ्चल कर कार्यालयले निर्धारण गरेको कर सम्बन्धी निर्णयहरू त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०) उल्लिखित मुद्दा : निवेदक ठे.गौतम बुध्द वि.कर फर्छ्यौट आयोग भएको रि.फु.नं. ३५ निर्णय मिति ०३६।८।२५।३ मा

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1308
मुद्दाको विषयजि. पर्सा वीरगञ्ज नगरपञ्चायत वार्ड नं. ९ बस्ने मालिराम अग्रवाल समेत
निर्णय वर्ष / मिति2036/09/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री घनानाथ पन्त
उद्धरण सन्दर्भने.का.प. २०३६, नि.नं. 1308
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्