नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1307 · वि.सं. २०३६
नि.नं. 1307 — उत्प्रेषणको आदेश जारी गरि पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जग्गामा हक प्राप्त गरिसकेको निवेदकलाई बुझ्दै नबुझी कसूरै नखुलाई गरेको विपक्षी आयोगको निर्णय तथा त्यसको आधारमा प्रकाशित गरेको अनुसूची तथा जफत गरेको निर्णयहरू उत्प्रेषणको ओदशद्वारा बदर हुने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1307 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरि पाउँ |
| निर्णय वर्ष / मिति | 2036/06/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३६, नि.नं. 1307 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
