नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1306 · वि.सं. २०३६

नि.नं. 1306 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मार्ने नै मनसाय लिई पूर्वयोजना अनुसार तत्कालै उठेको रिसले वारदात भए गरेको देखिन आएको र कुटपिट हुँदा कडा चोट पर्न गई मृत्यु भएकोमा ज्यान मार्नेको १४ नं. बमोजिम १० वर्ष कैद हुने । (प्रकरण नं. ९०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1306
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2036/10/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री घनानाथ पन्त
उद्धरण सन्दर्भने.का.प. २०३६, नि.नं. 1306
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्