नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1305 · वि.सं. २०३६

नि.नं. 1305 — अदालतको अपहेलना

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) न्याय सम्पादनमा कार्य गरिरहेका न्यायाधीशलाई भ्रष्ट्राचारको आरोप लगाएबाट त्यस अदालतको न्यायप्रशासनको कार्यप्रति गम्भीर तवरले अविस्वास वा अनास्था उत्पन्न हुने गरी भाषण गरेबाट अदालतको अपहेलना हुने । (प्रकरण नं. ३५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1305
मुद्दाको विषयअदालतको अपहेलना
निर्णय वर्ष / मिति2036/10/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री सरदार ईश्वरीराज मिश्र
उद्धरण सन्दर्भने.का.प. २०३६, नि.नं. 1305
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्