नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1304 · वि.सं. २०३६

नि.नं. 1304 — डाँका मुद्दामा जेथाजमानी लिई पुनरावेदनको अनुमतिको निवेदन दर्ता गरी तारेखमा बस्न पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) क्षेत्रीय अदालतले लाग्ने गरेको दण्ड सजायमा धरौट जमानी राख्न चाहने निवेदकले अ.बं.१९४ नं. बमोजिम सुविधा पाउने । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1304
मुद्दाको विषयडाँका मुद्दामा जेथाजमानी लिई पुनरावेदनको अनुमतिको निवेदन दर्ता गरी तारेखमा बस्न पाउँ
निर्णय वर्ष / मिति2036/08/27
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री सरदार ईश्वरीराज मिश्र
उद्धरण सन्दर्भने.का.प. २०३६, नि.नं. 1304
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्