नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1299 · वि.सं. २०३६

नि.नं. 1299 — उत्प्रेषण, परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश जारी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) बाली भराई जग्गाबाट निश्काशन गरिपाउँ भन्ने उजूरीमा अधिया बाली विपक्षीले जग्गाधनीलाई बुझाउने, निवेदिकाले बुझिलिने र मोहीको रेकर्ड राखी मोही कायम राख्ने भन्ने निष्कर्षमा पुगेर सो सम्बन्धमा कुनै कारण आधार समेत उल्लेख नै नगरी गरेको निर्णय–कानूनको दृष्टिमा त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1299
मुद्दाको विषयउत्प्रेषण, परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश जारी
निर्णय वर्ष / मिति2036/05/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३६, नि.नं. 1299
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्