नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1290 · वि.सं. २०३६

नि.नं. 1290 — दर्ताबदर समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) नापी भई दर्ता भएको दिनले मुलुकीऐन जग्गामिच्नेको १८ नं. को २ वर्ष नघाई परेको उजूरी खारेज हुने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1290
मुद्दाको विषयदर्ताबदर समेत
निर्णय वर्ष / मिति2036/08/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री घनानाथ पन्त
उद्धरण सन्दर्भने.का.प. २०३६, नि.नं. 1290
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्