नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1285 · वि.सं. २०३६

नि.नं. 1285 — बिगो भराई चलन चलाई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जग्गामा झगडा परी हक नछुट्टी रहेको जग्गाको बालीको दावी नभई मोहियानी हक ठहरेको जग्गाको २०१२ साल देखि २०१७ सालको बालीको दावी गरी फिराद परेको देखिन आएको र मोहीले आफ्नो श्रमशक्ति नलगाएका अवस्थाको बाली वा त्यसको क्षतिपूर्ति जग्गाधनीबाट भराई लिन पाउने कानूनी व्यवस्था नहुँदा पुनरावेदन जिकिर पुग्न नसक्ने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1285
मुद्दाको विषयबिगो भराई चलन चलाई पाउँ
निर्णय वर्ष / मिति2036/07/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री घनानाथ पन्त
उद्धरण सन्दर्भने.का.प. २०३६, नि.नं. 1285
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्