नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1281 · वि.सं. २०३६
नि.नं. 1281 — हाल आवादी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) प्रमाणमा आएका पहिले नै ठहर भइसकेका छुट्टाछुट्टै मिसिलहरूमा भएका निर्णयहरूमा पुनरावेदनबाट कुनै विचार गर्न नमिल्ने । (प्रकरण नं. १२ )
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1281 |
|---|---|
| मुद्दाको विषय | हाल आवादी |
| निर्णय वर्ष / मिति | 2036/07/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री हेरम्बराज |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३६, नि.नं. 1281 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
