नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1278 · वि.सं. २०३६

नि.नं. 1278 — उत्प्रेषण लगायत परमादेश जुन उपयुक्त हुन्छ आज्ञा, आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) निवेदकले विपक्षीलाई रसिद गरिसकेको भए आफूले नै सकार गरेको तलबमा अन्यथा गर्न दिनु मनासिव नहुँदा भरपाई भएको लिखतहरूलाई तहकिकातमा नल्याई उपेक्षा गरी गरेको आदेश उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1278
मुद्दाको विषयउत्प्रेषण लगायत परमादेश जुन उपयुक्त हुन्छ आज्ञा, आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2036/04/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३६, नि.नं. 1278
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्