नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1270 · वि.सं. २०३६
नि.नं. 1270 — चोरी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) प्रमाण ऐन, २०३१ को दफा ९ को उपदफा (२) को (क) अनुसार अदालत बाहेक अन्यत्र व्यक्त गरेको कुरालाई प्रमाणमा लिने बारेमा ठहराउनु पर्ने कुराहरू मध्ये कुन–कुन कुरा ठहर गरेको रहेछ सो कुरा उपर शङ्काको भर लिई गडाउ गरेको र प्रमाण ऐनको उक्त दफा बमोजिम सिद्ध नगरी ठहर गरेको उक्त कानूनले प्रमाण लिन नहुनेमा प्रमाण लिइएको कानूनी त्रुटि देखिने। (प्रकरण नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1270 |
|---|---|
| मुद्दाको विषय | चोरी |
| निर्णय वर्ष / मिति | 2036/04/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३६, नि.नं. 1270 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
