नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1268 · वि.सं. २०३६
नि.नं. 1268 — घरबाट उठाई चलान चलाई पाउँ भन्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) घर बनाउनेको ९ नं. अन्तर्गत परेको मुद्दामा दानबकसको ५ नं. को हदम्याद कायम गरेको मिलेको नदेखिने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1268 |
|---|---|
| मुद्दाको विषय | घरबाट उठाई चलान चलाई पाउँ भन्ने |
| निर्णय वर्ष / मिति | 2036/05/24 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री स.ईश्वरीराज मिश्र |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३६, नि.नं. 1268 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
