नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1267 · वि.सं. २०३६

नि.नं. 1267 — लिखत बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) केवल थैलीमा सम्म हकदैया पुग्न आए नालिस गर्न पाउने हक भएकाले अचल सम्पत्तिको हक प्राप्त गरेको लिखतबदर गरिपाउँ भनी दावी गर्न अ.बं. ८२ नं. ले हकदैया नपुग्ने। (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1267
मुद्दाको विषयलिखत बदर
निर्णय वर्ष / मिति2036/03/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय | माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
उद्धरण सन्दर्भने.का.प. २०३६, नि.नं. 1267
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्