नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1264 · वि.सं. २०३६

नि.नं. 1264 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) उजूरी दावीमा–पाएको मतमध्ये ३ मत बदर गरिपाउँ भनी दावी नभएको कुरा–केवल १ मतको कुरालाई लिई त्यसबाट निर्वाचनको परिणाम फरक पर्‍यो र त्यो बदर होस् भनी दावी लिएकोमा उजूरी भन्दा बढी निर्वाचन विशेष अदालतले निर्णय गरेको पाइन्छ । त्यसका अतिरिक्त पाएको ३ मत बदर गर्दा यो ऐनको त्रुटि भयो र यस कारणले बदर हुन्छ भनी उल्लेख नगरेकोले समेत अधिकारको अतिक्रमण भई दावी भन्दा बाहिर गई त्रुटिपूर्ण निर्णय गरेको देखिँदा निर्वाचन विशेष अदालत बारा जिल्ला अदालतको–निर्णय उत्प्रेषणको आदेश जारी गरी बदर ठहर्ने। (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1264
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2036/05/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री घनानाथ पन्त
उद्धरण सन्दर्भने.का.प. २०३६, नि.नं. 1264
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्