नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1262 · वि.सं. २०३६

नि.नं. 1262 — उत्प्रेषण लगायत आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) नाताको आधारमा अपुताली घर जग्गा दावी गरेकोमा नातातर्फको विवाद उत्पन्न हुन आएपछि सो को निर्णय गर्न अदालत पठाउनु पर्नेमा सो नगरी आफैंले अनधिकृत क्षेत्राधिकार प्रयोग गरी हक वेहक छुट्याएकोमा जिल्ला कार्यालय कपिलवस्तूको निर्णय त्रुटिपूर्ण देखिएकोले सो आदेश उत्प्रेषणको आदेश द्वारा बदर हुने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1262
मुद्दाको विषयउत्प्रेषण लगायत आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
निर्णय वर्ष / मिति2036/05/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री घनानाथ पन्त
उद्धरण सन्दर्भने.का.प. २०३६, नि.नं. 1262
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्