नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1261 · वि.सं. २०३६

नि.नं. 1261 — परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कम्पनी ऐनको दफा ५०(१)(क) र नियमावलीको नियम ५९ मा शेयरहोल्डरले प्रतिनिधि मुकरर गर्न पाउने व्यवस्था भएको तर प्रतिनिधि मुकरर गर्ने फाराम साधारण सभा हुने २४ घण्टा अगाबै कम्पनीको अफिसमा पेश गर्नुपर्ने र प्रतिनिधि बदर गरेको खबर कम्पनीको अफिसमा लेखिआएको हुनुपर्ने देखिने । (प्रकरण नं. २२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1261
मुद्दाको विषयपरमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
निर्णय वर्ष / मिति2036/05/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३६, नि.नं. 1261
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्