नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1259 · वि.सं. २०३६

नि.नं. 1259 — वेरीतको आदेश बदर गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) रिट निवेदन दर्ता गर्न आउनेले आफ्नो निवेदनपत्रमा निजको संविधानको भाग ३ द्वारा प्रदत्त कुन हक कसरी हनन भयो सो प्रष्ट उल्लेख भएको हुनुपर्ने सो कुनै कुराको रीत पुगेको छ छैन भनी हेर्न स.अ.नियमावलीको नियम ५९(१) मा जाँच्ने अधिकार प्रदान गरेको छ । (प्रकरण नं. २)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1259
मुद्दाको विषयवेरीतको आदेश बदर गरी पाउँ
निर्णय वर्ष / मिति2036/04/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३६, नि.नं. 1259
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्