नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1258 · वि.सं. २०३६

नि.नं. 1258 — उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश पूर्जी जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मतदाताको उमेर २१ वर्ष पुगेको हुनुपर्ने भन्ने कुरा जनमत संग्रहको लागि निर्धारित भएको छुट्टाछुट्टै तात्पर्यको लागि वालिग भनी प्रचलित कानूनमा तोकिएको व्यवस्थासँग बाझिने गरिरहेको भन्ने निवेदन जिकिर युक्तिसंगत नदेखिने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1258
मुद्दाको विषयउत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश पूर्जी जारी गरिपाउँ
निर्णय वर्ष / मिति2036/04/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री घनानाथ पन्त
उद्धरण सन्दर्भने.का.प. २०३६, नि.नं. 1258
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्