नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1233 · वि.सं. २०३६

नि.नं. 1233 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जग्गा नाप जाँच ऐन, २०१९ को संशोधन सहितको दफा ८ अनुसार दिएको निवेदन उपर ऐन बमोजिम प्रमाण बुझी निर्णय गर्नुपर्नेमा नगरेको त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1233
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2034/04/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.
उद्धरण सन्दर्भने.का.प. २०३६, नि.नं. 1233
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्