नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1231 · वि.सं. २०३६
नि.नं. 1231 — उत्प्रेषणको आदेश जारी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अदालतमा उठेको खिचोला मुद्दामा मोहियानीको विवाद सिर्जना गरी निरोपणको लागि मिसिल भूमिप्रशासन कार्यालय समक्ष पठाउने गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1231 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी पाउँ |
| निर्णय वर्ष / मिति | 2036/01/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३६, नि.नं. 1231 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
