नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1228 · वि.सं. २०३६

नि.नं. 1228 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) करणीको कुराको आशंकामा सोधपुछ गर्दागर्दै मर्नेले एक्कासी खुर्पाले काट्न आँटेको अवस्थामा उठेको रिसको आवेशमा हिर्काएको चोटबाट मरेकोमा ज्यान सम्बन्धीको १४ नं. बमोजिम सजाय हुने । (प्रकरण नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1228
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2036/01/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३६, नि.नं. 1228
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्