नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1226 · वि.सं. २०३६
नि.नं. 1226 — खिचोला
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) नाउँसारी नभएसम्म जग्गामा हक प्राप्त हुन नसक्ने भएमा राजीनामाबाट प्राप्त हुन आएको हक निष्क्रिय हुनजाने हुनाले राजीनामाबाटै अ.बं.८२ नं. बमोजिम नालिस गर्न हकदैया पुग्ने नै देखिन आउने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1226 |
|---|---|
| मुद्दाको विषय | खिचोला |
| निर्णय वर्ष / मिति | 2036/01/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय | माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३६, नि.नं. 1226 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
