नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1224 · वि.सं. २०३६
नि.नं. 1224 — माना चामल
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) वादीले आफ्नो दावीलाई समर्थित गराउने सबूद प्रमाणको अभावमा वादी दावी अनुसार प्रतिवादीबाट माना चामल भराई दिन न्यायोचित नपर्ने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1224 |
|---|---|
| मुद्दाको विषय | माना चामल |
| निर्णय वर्ष / मिति | 2035/12/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बाशुदेव शर्मा | माननीय न्यायाधीश श्री हेरम्बराज |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३६, नि.नं. 1224 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
