नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1220 · वि.सं. २०३५

नि.नं. 1220 — उत्प्रेषण परमादेशको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जग्गाधनीले रैकरमा परिणत नगरेको हुँदा मोहीका नाउँमा जग्गा रैकरमा परिणत गरिपाउँ भन्ने उजूरी लिई तत्सम्बन्धी कार्यवाही गरी निर्णय गर्न पाउने अधिकार भूमिप्रशासकलाई रहेको। (प्र.नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1220
मुद्दाको विषयउत्प्रेषण परमादेशको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2035/12/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३५, नि.नं. 1220
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्