नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1204 · वि.सं. २०३५

नि.नं. 1204 — उत्प्रेषणयुक्त परमादेश वा जो चाहिने आज्ञा आदेश पूर्जी जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) गाउँपञ्चायत (छैठौं) संशोधन) ऐन, २०३३ ले मूल ऐनको दफा ४ को संशोधित दफा १८ मा गाउँपञ्चायतको प्रधानपञ्चलाई निलम्वन गर्ने अधिकार जिल्लापञ्चायतलाई भएको देखिन नआउने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1204
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश वा जो चाहिने आज्ञा आदेश पूर्जी जारी गरिपाउँ
निर्णय वर्ष / मिति2035/09/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३५, नि.नं. 1204
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्