नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 12 · वि.सं. २०१६
नि.नं. 12 — जग्गा हटक जालसाज
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) आखिरी तह आईसकेको मुद्दामा–कानूनले समेत बाधा अड्काउ नहुने भए आखिरी तहबाटै इन्साफ तहकिकात गरी दिने । यस्तो १ तह इन्साफ गरिसकेको मुद्दामा अरू तहबाट खारेज गर्ने गरेको भए पनि आखिरी तह आईसकेको फेरी फिर्ता पठाउने गर्दा मुद्दावाला रैती दुनियाँलाई असुविधा दुख हुन जाने हुनाले र कानूनले समेत बाधा अड्काउ नहुने भएबाट यस्तोमा अब उप्रान्त आखिरी तह आईपुगेकोमा जो ठहर्छ आखिरी तहबाटै ईन्साफ तहकिकात गरी दिने ०१४।९।१९।५ को डिभिजन बेञ्चको राय फैसला मनासिव छ ।
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 12 |
|---|---|
| मुद्दाको विषय | जग्गा हटक जालसाज |
| निर्णय वर्ष / मिति | 2015/03/31 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१६, नि.नं. 12 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
