नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1190 · वि.सं. २०३५

नि.नं. 1190 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) हिन्दु समाजमा घरको मुख्यकर्ता पितालाई मानिने...अंशबण्डा हुन बाँकी छ भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १४) (२) चिठ्ठीबाट सगोलमा रहेभएको भनी ठहर गर्न मिल्ने देखिन नआउने । (प्र.नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1190
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2035/08/20
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
उद्धरण सन्दर्भने.का.प. २०३५, नि.नं. 1190
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्