नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1187 · वि.सं. २०३५
नि.नं. 1187 — जग्गाबाली लुटपिट
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) आफ्नो सीमानाभित्र नपरेको जग्गालाई आफ्नो हकको भनी दावी गरेको पुग्न नसक्ने । जग्गामा नै हक नपुग्ने भएपछि हक नपुग्ने जग्गाको बाली लुटपिट गरेको भन्ने–दावी नलाग्ने । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1187 |
|---|---|
| मुद्दाको विषय | जग्गाबाली लुटपिट |
| निर्णय वर्ष / मिति | 2035/08/16 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री हेरम्बराज |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३५, नि.नं. 1187 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
