नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1186 · वि.सं. २०३५

नि.नं. 1186 — आयकर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) हचुवा किसिमले न्यायिक मनको अभावमा आय निर्धारण समितिले आयकर निर्धारण गरेको र तत्काल प्रचलित कानूनबमोजिम सजाय गर्नुपर्नेमा नगरी आयकर ऐन, २०३१ को दफा ५९ (२) बमोजिम जरिवाना असुल गर्ने गरेको–कानून व्याख्यासम्बन्धी ऐनको दफा ४ को समेत–त्रुटि हुन आएको पाइने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1186
मुद्दाको विषयआयकर
निर्णय वर्ष / मिति2035/06/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३५, नि.नं. 1186
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्