नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1184 · वि.सं. २०३५
नि.नं. 1184 — अंश र सो मुद्दाबाट उठेको नाता कायम गरिपाउँ भन्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) प्रतिवादीको नजिक हकवाला मिसिलबाट देखिन आउँदा आउँदै वेरीतको तामेली नोटीस म्यादबाट हाजिर हुन आएकालाई मुद्दा सकार गराई निर्णय गरेको गैरकानूनी देखिन आउने । कानूनबमोजिम वादी प्रतिवादीका पेटवोलीबाट देखिएका अंशियारसमेत जो बुझ्नुपर्ने बुझी पारिरहेको जालसाजी मुद्दा किनारा हुन बाँकी भए सो मुद्दासमेत एक साथ–निर्णय गर्नुपर्ने । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1184 |
|---|---|
| मुद्दाको विषय | अंश र सो मुद्दाबाट उठेको नाता कायम गरिपाउँ भन्ने |
| निर्णय वर्ष / मिति | 2035/07/24 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३५, नि.नं. 1184 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
