नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1181 · वि.सं. २०३५
नि.नं. 1181 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जिमिदार तालुकमा आई बन्दोवस्त भएअनुसार ०२६ सालमा दाखिल खारेज भएको छ, बदर गराउनेतर्फ दा.खा.बमोजिम निवेदकलाई, बुझी ज.ध.प्र.पूर्जा दिएको यसबाट शाखा अधिकृतले हक वेहकको निर्णय गरेको नभई भइरहेको दा.खा.बमोजिम ज.ध.प्र.पूर्जा दिएको देखिने । (प्र.नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1181 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2033/07/24 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३५, नि.नं. 1181 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
