नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1177 · वि.सं. २०३५

नि.नं. 1177 — जग्गा बाली

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) विर्ता उन्मूलन ऐन जारी हुनुभन्दा अगाडि नै अदालतमा फिराद दर्ता भई विवाद उठेको मुद्दामा कुनै विचार गर्न नमिल्ने, मुद्दा अदालमा दायर हुँदाको अवस्थाको कानूनी स्थितिलाई नै हेरी निर्णय गर्नुपर्ने । (प्रकरण नं. ३२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1177
मुद्दाको विषयजग्गा बाली
निर्णय वर्ष / मिति2034/12/22
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिह | माननीय न्यायाधीश श्री स.ईश्वरीराज मिश्र | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३५, नि.नं. 1177
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्