नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1176 · वि.सं. २०३५

नि.नं. 1176 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ को उपदफा (१) र (२) को कारोवार गरी भरपाई र कबुलियतनामा समेत पेश गरेकोमा भू.सं.ऐनको दफा २५ को उपदफा (२) अन्तर्गत मोही भन्नुपर्ने दफा २५ (१) अन्तर्गत मोही भनी नं. सम्म गलत उल्लेख भएको भन्नुपर्ने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1176
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2034/04/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३५, नि.नं. 1176
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्