नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1172 · वि.सं. २०३५
नि.नं. 1172 — लेनदेन
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) तमसुक गरी लेनदेन भएको होइन । जग्गा खरिद–विक्री गर्ने उद्देश्यले बैनाको रुपमा रुपैयाँ लेनदेन भएको उक्त स्थितिमा लेनदेन व्यवहारको २ नं. को हदम्याद लगाई गरेको इन्साफ मिलेको नदेखिएको । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1172 |
|---|---|
| मुद्दाको विषय | लेनदेन |
| निर्णय वर्ष / मिति | 2034/05/24 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३५, नि.नं. 1172 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
