नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1170 · वि.सं. २०३५

नि.नं. 1170 — लुटपिट

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) लुटपिटको ६ नं. ले खानेबाट बिगो भराउनु पर्ने हुनाले वादीले सबूद प्रमाण पुर्‍याउन नसकेको कलममा यसले यो बिगो खाएकोछ भनी ठहर गर्न नमिल्ने । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1170
मुद्दाको विषयलुटपिट
निर्णय वर्ष / मिति2035/05/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री सरदार ईश्वरीराज मिश्र
उद्धरण सन्दर्भने.का.प. २०३५, नि.नं. 1170
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्