नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1168 · वि.सं. २०३५

नि.नं. 1168 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मुसा मार्ने विष दिनु वा मुसा मार्न भनी अरूलाई त्यस्तो विष दिनु आपराधिक क्रिया नहुने । बिना प्रयोजन कसैको ज्यान लिन साधारणत कोही पनि सरिक हुँदैन । बिनाप्रमाण कसैलाई कसुरदार ठहर्‍याउन न्यायसंगत नहुने । (प्र.नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1168
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2035/06/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३५, नि.नं. 1168
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्