नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1164 · वि.सं. २०३५

नि.नं. 1164 — उत्प्रेषण मिस्रित परमादेश समेत जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) श्री ५ को सरकारको निर्णयले औद्योगिक व्यवसाय ऐन, २०३१ को दफा ९ (१) को उपदफा (८०) को सुविधा हनन भएकोले भन्सार संसोधन सहितको ऐन, २०१९ तथा अन्य प्रचलित कानूनबमोजिम पुनरावेदन लाग्नसक्ने अवस्था भएको भन्न नमिल्ने । (प्र.नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1164
मुद्दाको विषयउत्प्रेषण मिस्रित परमादेश समेत जारी गरिपाउँ
निर्णय वर्ष / मिति2035/05/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३५, नि.नं. 1164
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्