नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1162 · वि.सं. २०३५

नि.नं. 1162 — प्रतिषेध लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) आफ्नो हक पुगेको जग्गा आफ्नो इच्छाअनुसार बिक्री व्यवहार गरेकोमा हकदैया पुग्ने कसैको उजूर भए ऐनबमोजिम अदालतबाट गराई माग्नु पर्ने विषयमा भ्र.नि.ऐन, २०१७ को दफा ७ (२) अन्तर्गत कारवाई चलाउन मिल्ने विषयको उजूरी नदेखिएको । (प्र.नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1162
मुद्दाको विषयप्रतिषेध लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी
निर्णय वर्ष / मिति2035/04/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
उद्धरण सन्दर्भने.का.प. २०३५, नि.नं. 1162
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्