नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1161 · वि.सं. २०३५

नि.नं. 1161 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) (ग) ले व्यवस्था गरेअनुसार मरिसकेको मोहीलाई भागेको वा वेपत्ता भएको मोहीसरह मान्नु पर्ने । (प्र.नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1161
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2035/02/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३५, नि.नं. 1161
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्