नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1160 · वि.सं. २०३५
नि.नं. 1160 — उत्प्रेषण वा जुन उपयुक्त आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) छुट्टा छुट्टै व्यक्तिको छुट्टाछुट्टै परेको उजूरी निवेदनको छुट्टा छुट्टै मिसिल गडा गरी छुट्टा छुट्टै निर्णय दिनुपर्ने । (प्र.नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1160 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण वा जुन उपयुक्त आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2035/04/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३५, नि.नं. 1160 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
