नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1159 · वि.सं. २०३५
नि.नं. 1159 — बाली बिगो
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) लिलाम भएको जग्गाको बालीको सम्बन्धमा लिलाम बदर नभएसम्म लिलाममा लिने व्यक्तिले जग्गाको बाली खान पाउने नै भएको । (प्र.नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1159 |
|---|---|
| मुद्दाको विषय | बाली बिगो |
| निर्णय वर्ष / मिति | 2035/05/26 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय | माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३५, नि.नं. 1159 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
