नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1158 · वि.सं. २०३५
नि.नं. 1158 — चोरी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) चोरीको १३ नं. बमोजिम फैसला गरी २ पटक चोरी गरेको कायम नगरेसम्म तेस्रोपटकको सजाय गर्न मिल्ने नदेखिने । (प्र.नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1158 |
|---|---|
| मुद्दाको विषय | चोरी |
| निर्णय वर्ष / मिति | 2035/04/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३५, नि.नं. 1158 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
