नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1154 · वि.सं. २०३५

नि.नं. 1154 — जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जालसाजी भन्नु परेको लिखतको व्यहारलाई नै निखन्न नआएकोले अ.बं.८२ नं. ले प्रस्तुत फिराद दावी लाग्न सक्ने नदेखिएको । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1154
मुद्दाको विषयजालसाजी
निर्णय वर्ष / मिति2035/04/17
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३५, नि.नं. 1154
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्