नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1152 · वि.सं. २०३५

नि.नं. 1152 — करकाप

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) शुद्ध व्यवहारबाट राजीनामा गराई लिएको भए प्रतिवादी फिराउँदा लिनु दिनु भएको रकमको अङ्क फरक पर्न अवश्यै नपर्ने । सद्दे साँचो व्यवहारबाट लिखत भएको भए नालिस गरी सो लिखत पास गराउन सक्नु पर्ने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1152
मुद्दाको विषयकरकाप
निर्णय वर्ष / मिति2035/04/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०३५, नि.नं. 1152
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्