नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1151 · वि.सं. २०३५

नि.नं. 1151 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मोहियानी हक बेच बिखन नहुने भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ (क) मा कानूनी व्यवस्था भएको र बकसपत्रको नाताले मोहियानी हक प्राप्त भन्न नमिल्ने । (प्र.नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1151
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2035/04/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३५, नि.नं. 1151
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्