नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11504 · वि.सं. २०८२

नि.नं. 11504 — सवारी ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

लापरवाही गरी सवारी चलाउँदा कसैको ज्यान जानसक्ने अवस्थाको जानकारी चालकमा हुनु र सो हुँदासमेत उचित सावधानी नअपनाउनुलाई लापरवाहीपूर्ण सवारी चलाएको मानिने । सवारी लापरबाही साथ चलाएको हो कि होइन भन्‍ने तथ्यको निर्क्यौल सवारीको गति, बाटोको अवस्था, चालकको अवस्था (मादक पदार्थ सेवन, सवारी चालक अनुमतिपत्र भए नभएको), सवारीको यान्त्रिक अवस्था जस्ता मानकहरूमा आधारित भएर गर्नुपर्ने । यिनै मानकहरूको आधारमा टेकेर प्रतिवादीको कसुर सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) वा १६१(३) अन्तर्गतको हो भनी न्याय निरूपण गर्नुपर्ने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11504
मुद्दाको विषयसवारी ज्यान
निर्णय वर्ष / मिति2080/11/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशप्रकाशमान सिंह राउत, सुनिलकुमार पोखरेल
मुद्दा नं.०७६-CR-०८६८
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11504
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्