नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11500 · वि.सं. २०८२

नि.नं. 11500 — कुटपिट अङ्गभङ्ग

सिद्धान्त / नजिर सार (Headnote Summary)

अङ्गभङ्गको कसुर यकिन गर्ने सन्दर्भमा केवल चोटलाई सतही रूपमा मात्र नहेरी विशेषतः त्यो चोटले पीडितको जीवन, काम गर्ने क्षमता वा शरीरको संरचनामा दीर्घकालीन असर तथा त्यस चोटको बारेमा चिकित्सकको राय (expert opinion) लाई आधार लिई पीडितको चोटको गम्भीरता, पीडितको अवस्था लगातका समग्र सबुत, प्रमाणको रोहमा प्रस्तुत गरिने न्यायिक दृष्टिकोण (judicial opinion) निर्णायक हुने । (प्रकरण नं.१५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11500
मुद्दाको विषयकुटपिट अङ्गभङ्ग
निर्णय वर्ष / मिति2081/09/11
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशकुमार रेग्मी, शारङ्गा सुवेदी, बालकृष्ण ढकाल
मुद्दा नं.०७९-CF-००१० | ०७९-CF-००११
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11500
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्