नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11497 · वि.सं. २०८२

नि.नं. 11497 — उत्प्रेषणयुक्त परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

भन्सार महसुल कुनै पनि मालवस्तु भन्सार बिन्दुमा आएपछि लाग्ने प्रकृतिको कर हो । भन्सार बिन्दुमा मालवस्तु प्राङ्गणमा दाखिला भएपछि मात्र भन्सारको काम, कारबाही र प्रक्रिया सुरू हुने हुँदा तत्काल प्रचलित कानूनअनुसार कायम रहेको भन्सार महसुल उक्त वस्तु जाँचपास गर्ने बेलामा लाग्ने नै हुँदा भन्सार बिन्दुको प्राङ्गणबाट उठाई लैजाने अनुमति प्राप्‍त नभएसम्म प्रचलित कानूनले निर्धारण गरेको करको दर नै लागु हुने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11497
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश
निर्णय वर्ष / मिति2081/07/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशहरिप्रसाद फुयाल, सुनिलकुमार पोखरेल
मुद्दा नं.०७४-WO-०७७९
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11497
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्